• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पुनर्वासमा चोरीको मोटरसाइकल सहित एक पक्राउ

किशोर तमाङ्ग
कञ्चनपुर २८ भदौ/ कञ्चनपुरको पुनर्वासमा नेपाल भारत सीमावर्ती क्षेत्रबाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ परेका छन। पक्राउ पर्नेमा जिल्ला बझाङ थलरा वडा नम्बर ५हाल पुनर्वास नगरपालिका ६ घर ङ गाउँ बस्ने ३६ वर्षीय रमेश मिजार रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीको मतहतमा रहेको आस्थाई प्रहरी पोष्ट आई बी आर डी का इन्चार्ज प्रहरी सहायक निरीक्षक चौधरीको कमण्डमा खटेको टोलीले राती करीव १२बजेको समयमा भारत तर्फबाट नेपाल तर्फ बाट आउदै गर्दा सिमावर्ती क्षेत्रमा उनलाई पक्रेको हो ।

सेतो रङको अपाचे १५०सिसिको मोटरसाइकल वास्तविक नम्बर प्लेट नै नभई शङ्कास्पद ढङ्गबाट मोटरसाइकल चलाइ आईरहेको अवस्थामा उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्ती का इन्चार्ज प्रहरी निरीक्षक कैलास सिंह बिष्टले जानकारी दिनुभयो ।

चेकजाँचमा परियार संग मोटरसाइकलको कुनै कागजात नभएको र यातायात कार्यालय संग सम्पर्क गर्दा गाडीको केही रेकर्ड नभएको पाईकोले नियन्त्रणमा लिई अावश्यक कारवाहीका लागि त्रिनगर भन्सार कैलाली पठाई दिएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

चोरीमा संलग्न रमेश परियार माथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.