काठमाडौं, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्।
शनिबार उनले औपचारिकरुपमा नियुक्ति पाएका हुन्।
प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव थिए।