धनगढी, २१ साउन/कैलालीको भजनी ३ कान्द्रा नदीमा एक जना शब फेला परेको छ । अन्दाजी ४० बर्षको पुरुषको शब भेटिएको प्रत्यक्षदर्शी भजनीका संचारकर्मी जय बुढाले जानकारी दिए ।
घटना स्थलमा अहिले ईलाका प्रहरी कार्यालय भजनीको टोली गएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।