धनगढी, ४ साउन/ कैलालीको धनगढी वडा प्रहरी कार्यालयको प्रमुख प्रहरी निरीक्षक गौरीशंकर जैशी आएका छन् । जैसीले सोमबारदेखी वडा प्रहरी कार्यालयको कार्यभार सम्हालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जैसी प्रहरी तालिम केन्द्र दीपायल डोटीबाट धनगढी सरुवा भई आएका हुन् ।
वडा प्रहरी कार्यालयको जिम्मेबारी लिएपछि सुदूरपत्र अनलाइनलाई प्रतिकृया दिदै जेसीले धनगढी क्षेत्रको शान्ति सुरक्षा कायम राख्न आफुबाट कुनै कसुर बाकी नराख्ने प्रतिकृया दिएका छन् ।