• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा फूलवारी बाल उद्यानको उद्घाटन

धनगढी, ३ साउन/ बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवद्र्धन गर्न धनगढीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा ‘फूलवारी बाल उद्यान’ सञ्चालनमा ल्याइएको हो ।उद्यानको एक समारोहकाबिच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख शुशिला मिश्र भट्टले रिवन काटेर समुदघाटन गरेका हुन ।

दुई करोड ३८ लाख ११ हजार छ सय ७० लागतमा निर्माण भएको सो उद्यानको निर्माण कार्य २०७६ सालदेखि निर्माण कार्य थालिएको थियो ।चारैतिर सुन्दर पर्खाल, वीच भागमा पानीको फोहरा, लाइटिङ, आरामका लागि प्याराफिट निर्माण लगायतका संरचना बनाइएको छ । आकर्षक फूलहरुका बोट रोपिएका छन भने फोहोरमैला व्यवस्थापनका लागि डस्टविन ‘फोहरमलाई’, ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्सलगायत मनोरञ्जन लिन सकिने आधुनिक साधनहरु राख्न बाँकी रहेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख वडले भने –‘आवश्यक भौतिक संरचना निर्माण भइसकेको छ । बालबालिकालाई मनोरञ्जनका लागि चाहिने केही सामान राख्न बाँकी छ ।’नगर प्रमुख वडले नजिकै रहेको बसपार्कमा आउने यात्रुहरुलाई पनि आराम गर्नका लागि उद्यानले सहजता ल्याउने बताए ।

उपमहानगरपालिकाकी उपप्रमुख शुशिलाले धनगढी उपमहानरपालिकाका हरेक वडामा बालबालिकाका लागि मनोरञ्जनका लागि बाल उद्यान सञ्चालनमा ल्याउने योजना रहेको बताइन । उनले भनिन –‘बाल उद्यानलाई यस उपमहानगरपालिकाका पर्यटकिय स्थलसंग जोड्ने प्रयास रहेको छ ।’ उनका अनुसार बाल उद्यान, मनोरम पार्क, साइकल पथ र पर्यटकिय स्थलसम्म जोडी उपमहानगरपालिकाभित्र पर्यटकलाई आकर्षण गर्ने लक्ष्य रहेको छ । धनगढी उपमहानगरपालिकामा हालसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २ र वडा नम्बर १९ मा बाल उद्यान सञ्चालनमा रहेका छन ।

आइतबार, साउन ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.