धनगढी: धनगढीको ट्राफिक चौराहमा दुर्घटना हुदा ४ जना घाइते भएका छ्न । मोटरसाइकल र दुई वटा साईकल ठोक्किदा दुर्घटना भएको हो । से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । घाइतेलाई सेती अस्पताल लगिएको छ । बिस्तृत विवरण आउन बाकी छ ।