धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।जिल्लाको भीमदत्त नगरपालिका –१० स्थित पक्कि पुलबाट सोही नगरपालिका–११ का २१ वर्षीय रवि विष्ट पक्राउ परेका प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई ०।३४ ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।