धनगढी: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सुदूरपश्चिम नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।
बैठकले गत शुक्रबार प्रदेश सरकारले विस्तर गरेको मन्त्री मण्डल लगायत अन्य विभिन्न विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने बताईएको छ ।
महामारीका बेलमसमेत प्रदेश सरकार गम्भीर नबनेका कारण केही महत्वपुर्ण निर्णय गरिने सँसदीय दलले जनाएको छ ।