धनगढी: कोरोना भाइरसले सुदूरपश्चिमका अस्पताललाई बिरामी ब्यवस्थापन तथा कोभिड नियन्त्रणमा सकस भइरहेका बेला रावल परिवारले अस्पताललाई सहयोग प्रदान गरेको छ ।
रावल परिवारले बिरामीको अत्यधिक चाप भएको कन्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई आर्थीक सहयोग गरेको हो । कोभिड रोकथाम तथा नियन्त्रणमा सबै जुट्नुपर्ने भन्दै १ लाख ५६ हजार ६ सय ४० रुपैया सहयोग गरेको राजेन्द्ररावलले बताए ।
सहयोगीको नामावलरुी विवरण


