धनगढी: सुदूरपश्चिमका कैलालीबाहेक ८ जिल्लाको जिल्ला खेलकुद समितिको टुङ्गो लागेको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को बैठकले कैलालीबाहेकका जिल्ला अध्यक्षहरुको टुङ्गो लगाएको हो।
यस्तो छ नामावली ?
अछाम : मीन बोहरा
बाजुरा : राकेश थापा
बझाङ : पुस्पलाल रोकाया
बैतडी : चमन भण्डारी
दार्चुला : उमेश जोशी
डडेलधुरा : डम्मर बहादुर थापा
कंचनपुर : ओम बस्नेत
डोटी : नरेश मलासी
कैलाली: बाकी
