• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुरामा आफै जुटे आईसोलेशन र भेन्टिलेटर स्थापना गर्न बजुरेली, युवा समाजसेवी खत्रीद्वारा अभियान आरम्भ

धनगढी, ४ जेठ/बाजुरामा आईशोलेसन र भेन्टिलेटर नहुदा कोरोनाका विरामिहरूले अकाल मै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुन थालेपछि बजुरेलीहरु जनस्तरबाट नैचन्दा संकलन गरेर स्थापना गर्ने अभियन थालेका छन् ।

बजुराको त्रिबेणी नगरपालिका ९ पौमा मुल घर भई हजार धनगढीमा व्यबसाय गर्दै आएका समाजसेवी राजेन्द्र खत्रीले जिल्ला मै आईशोलेसन र भेन्टिलेटर स्थापना गर्ने अभियानमा जुटेका हुन् आईशोलेसन र भेन्टिलेटर स्थापना अभियान सञ्चालन गर्ने अभियानमा जुटेका समाजसेवी खत्रीले आफैबाट ५१ हजार नगद जम्मा गरी उक्त अभियानको सुरु गरेको घोषणा गरेका हुन् । ‘बाजुराले धेरै राजनेता जन्मायो तर, कसैले पनि बाजु्राको स्वास्थ्य सेवा ख्याल गरेन्’ समाजसेवी राजेन्द्र खत्रीले भने–‘अब जनस्तरबाट जनताका लागि गुणस्तरिय स्वास्थ्य सेवा दिने अभियान थालनी गरेका हौ ।’

यो अभियनमा बजुराका अन्य सहयोगीहरु संग पनि समन्वय भैरहेको छ उनले भने–‘राजनीतिक उतारचढाव संगै फेरिएका राज्यसत्ताहरुको ध्यान त्यो दुर्गम ठाउँ बाजुरामा जान सकेन । बर्तमान समयमा विकराल रुपमा फैलिएको कोरोनाले दिनहुँ कयौ जनाको छट्पटी संगै लास बनिरहेको अवस्थामा पनि जिल्ला अस्पतालमा एउटा भेन्टिलेटर नभएको अवस्था छ । अबको दिनमा कोही कसै जिल्ला बासिले उपचार नपाएर छट्पटीनु नपरोस् भन्दै एउटा मानवीय अभियानको सुरुवात गरौँ र आफ्नो तर्फबाट सहयोग स्वरुप ५१ हजार दिने घोषणा गरेको बताए । खत्रीले भने बाजुरा बासी सबै समाजसेवीहरूले यस अभियानमा हातेमालो गरेर सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.