• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेश प्रहरी हेडक्वार्टर भवनको शिलन्यास

धनगढी ३१ बैशाख/सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक कार्यक्रमकाबीच शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी मुख्यालय भवनको शिलन्यास गर्नु भएको छ । मन्त्रालयले भवन निर्माणका लागि चालु आर्थिक बर्षको बजेटमा ३६ करोड विनियोजन गरेको थियो ।
शुक्रबार शिलन्यास भएको भवन दुई बर्षभित्र निर्माण पुरा गरिसक्ने गरि मन्त्रालयले २३ करोड ७६ लाख ६ हजार ६ सय २१ क्ुमार रोयल जेभीले ठेक्का सम्झौता गरेको सचिव चुँडामडी पौडेलले बताउनु भयो । ‘प्रदेश प्रहरी कार्यालयका प्राविधिकहरुले तयार गरेको डिजाइन तथा लागत अनुमानअनुसार हेड क्वार्टर भवन निर्माण हुन लागेको छ,’ सचिव पौडेलले भन्नु भयो, ‘हेड क्वार्टरका लागि आवश्यक कार्यालय भवन र क्वार्टरहरु निर्माण हुनेछन् ।’
हाल प्रहरी संघीय सरकारको मातहतमा भएपनि प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रमाणिकरण भएसँग प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन निर्माणको चरणमा छ । उक्त ऐन बनेपछि प्रदेशको प्रहरी संरचना प्रदेश सरकार मातहत आउने छ ।
देश संघीय संरचनामा गएसँगै प्रादेशिक तहका निकायका पूर्वाधारहरु प्रदेश सरकारले धमाधम निर्माण गरिरहेको छ । यसअघि पनि आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकीका भवनहरु, प्रहरीलाई आवश्यक सवारी साधन लगात उपकरण उपलब्ध गराउँदै आएको मन्त्री शाहले बताउनु भयाे ।

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.