• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रोनाल्डोसँग खेल्ने नेयमारको चाहना !

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० का ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्ने चाहना रहेको बताएका छन् ।नेयमारले आफ्नो राय परिवर्तन गर्नु कुनै अपरिचित होइन । यि ब्राजिलियनले फेरि एकपटक त्यस्तै गरेका छन् । पीएसजीमा चौथो सिजन खेलिरहेका नेयमारले धेरैपटक क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताइरहँदा पछिल्लोपटक इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड रोनाल्डोसँग खेल्ने चाहना व्यक्त गरेका छन् ।

रोनाल्डोको युभेन्टस बसाई शंकास्पद बनिरहेको छ । यो सिजन युभेन्टस सिरी ‘ए’ को पाँचौ स्थानमा रहँदा अर्को सिजनको च्याम्पियन्स लिगको लागि स्थान बनाउन संघर्ष गरिरहेको छ । च्याम्पियन्स लिगमा छनोट हुन नसके रोनाल्डोले युभेन्टस छाड्न सक्नेछ ।‘म रोनाल्डोसँग खेल्न चहान्छु ।’ नेयमारले जि क्यु फ्रान्सलाई भने, ‘मैले यस अवधिमा धेरै स्टार खेलाडीसँग खेले । मेस्सी र एमबाप्पे उदाहारण हुन् । तर मैले रोनाल्डोसँग सँगै खेल्न पाएको छैन । उनीसँग खेल्ने मेरो चाहना छ ।’ तर, यो सम्भावना न्युन छ । नेयमारले चाहेर मात्रै हुनेछैन । क्लबले पनि उनलाई अनुबन्ध गर्नुपर्दछ ।

नेयमारको यो मात्रै उनको लक्ष्य होइन । यि पीएसजी स्टार नेयमारले ब्राजिलबाट विश्वकप जित्ने चाहना रहेको समेत बताएका छन् । ‘म विश्वकप जित्न चाहन्छु ।’ नेयमारले भने, ‘यो मेरो ठुलो सपना हो । तर म पीएसजीबाट पनि हरेक उपाधि जित्न चहान्छु ।’ ‘म ३० वर्षको पुगिसकेको छु । म आफ्नो फर्ममा छु ।नेयमारले यसै साता पीएसजीसँग नयाँ सम्झौता नविकरण गरेपछि बार्सिलोनाले उनलाई पुन अनुबन्ध गर्ने सपना सकिएको छ । नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.