काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतदान दिन र नदिनबारे संसदमा मतदान सुरु भएको छ।
सोमबार प्रतिनिधि सभाको बैठक र छलफलपछि प्रधानमन्त्री ओलीको विश्वासको मतदान सुरू भएको हो।
प्रधानमन्त्री ओलीले आज संसदमा आफूलाई विश्वासको मत दिन संसदसामू आग्रह गरेका छन्।
