धनगढी: बैतडीमा निषेधाज्ञा जारी छ। कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेसंगै जिल्लाभर निशेधाज्ञा जारी गरिएको हो।
यस्तै बैतडीको सिगासमा निशेधाज्ञामा कडाइ गर्न प्रहरी प्रशासन सक्रिय बनेको छ।
सिगासमा निशेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले स्थानीयले निशेधाज्ञाको पालना गरे नगरेको अनुगमन गरिरहेको छ।
गाजरी प्रहरी चौकीको प्रहरी टोली टोल तथा वडा निरिक्षणमा निस्केको छ।