धनगढी, १६ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन्।
उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।