काठमाडौं: आज बुधवार भइरहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको मतदान रोकिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको मतदान प्राविधिक कारणले रोकिएको हो ।
अहिलेसम्म ९६ जनाले मतदान गरिसकेका छन् । साथै केहिबेरमा मतदान पुनः शुरुहुने जनाईएको छ ।