• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मदिरा फ्याक्ट्रीमा जागिर खुल्यो, ११ लाख तलब

काठमाडौं : एउटा मदिरा फ्याक्ट्रीमा निकै गजबको जागिर खुलेको छ । यहाँ काम गर्न जाने मानिसले फ्याक्ट्रीमा हुने कामहरुमध्ये रोजेर आफूलाई मन पर्ने काम गर्न पाउनेछन् । र, यसवापत ती व्यक्तिले मासिक ११ लाख ६० हजार रुपैयाँ तलब पाउनेछन् । त्यसमाथि यी जागिरेलाई बस्ने घर पनि कम्पनीले दिनेछ जसको भाडा लाग्ने छैन ।

सीएनएनको रिपोर्टअनुसार १० हजार डलर मासिक तलब अफर गरेको यो कम्पनी अमेरिकाको हो । कम्पनीको नाम मर्फी गुडे वाइनरी हो जसले वाइन उत्पादन गर्छ । कम्पनीले अमेरिकाको क्यालिफोर्निया राज्यको सोनोमास्थित आफ्नो फ्याक्ट्रीमा काम गर्नको लागि यो जागिर खुलाएको हो । यो जागिरको सबैभन्दा खास कुरा यो हो कि यो कामको लागि छानिएका व्यक्तिले आफूलाई मन पर्ने काम गर्न पाउनेछन् ।

रिपोर्टका अनुसार कम्पनीले यो जागिर पाउने व्यक्तिलाई आफ्नो प्यासन ९लगाव० मा निखार ल्याउने मौका हुने बताएको छ । जागिर पाइसकेपछि सुरुवाती केही महिना वाइनरीमा फरक फरक काम गर्नु पर्नेछ । त्यसपछि ती व्यक्तिले त्यहाँका कामहरुमध्येबाट आफूलाई मन पर्ने काम रोज्न पाउनेछन् । जागिर पाउने व्यक्तिले फ्याक्ट्रीका विभिन्न कामको जानकारी हासिल गर्नुपर्नेछ र इकमर्सबारे पनि सिक्नुपर्नेछ । व्यक्तिले अलग अलग टिमसँग सहकार्य गर्नुपर्नेछ ।

यो कम्पनी १९८५ मा स्थापना भएको थियो । पहिलो पटक कम्पनीले २००९ मा यस्तै किसिमको जागिर अफर गरेको थियो । त्यतिबेला उम्मेदवारलाई आफ्नो काम सामाजिक संजालमा प्रवर्धन गर्न भनिएको थियो । अहिले पुनः अफर गरिएको यो जागिरमा आवेदन दिने व्यक्तिको उमेर २१ वर्षभन्दा बढी हुनुपर्नेछ ।

यो जागिरका लागि आवेदन दिन चाहने व्यक्तिले अमेरिकामा काम गर्न अनुमति पाएको हुनुपर्नेछ । उम्मेदवार यो काम किन गर्न चाहन्छन् भन्ने बताइएको भिडियो रिज्युम पठाउनुपर्नेछ । कम्पनीले सही उम्मेदवारको छनोट रोल भ्यालु, सिर्जनशीलता, डिजाइन, कौशल र अनुभवका आधारमा गरिने बताएको छ । आवेदन दिनको लागि ३० जुनसम्मको समय दिइएको छ ।

सोमबार, चैत ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.