• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा कार्यक्रम ‘सुरक्षित चेली’

कञ्चनपुर : कञ्चनपुरमा ‘सुरक्षित चेली’ कार्यक्रम शुक्रबारदेखि सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा ‘सुरक्षित चेली समृद्ध समाजको आधार, अपराधरहित समाजको पूर्वाधार’ भन्ने नारासहित सुरक्षित चेली अभियानको शुभारम्भ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले समाजमा विद्यमान महिला हिंसा रोक्नका लागि जनचेतना फैलाउने कार्यसँगै कानुनी प्रकृयाका बारेमा सजग गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।

‘सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको छ’ उनले भने, ‘बालविवाह, दाइजो प्रथा, बहुविवाहसहित महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र प्रताडनाविरुद्ध सचेतना फैलाउनका लागि कार्यक्रमले सघाउ पुर्‍याउनेछ।’

हिंसारहित समाज निर्माण गर्नमा कार्यक्रमले सघाउ पुर्‍याउने उनको भनाइ छ। कार्यक्रम जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन गरिनेछ।

कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रहरीबीच समन्वयको कार्यसमेत गरिनेछ। कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्याउनका लागि चेतनामूलक कार्यक्रमहरु विभिन्न माध्यबाट गाउँगाउँ र टोलमा पुर्‍याउने लक्ष्य लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाकान्त चतुर्बेदीले बताए।

हिंसा गर्नेमाथि कस्तो कानुनी प्रकृया अपनाउनुपर्छ। यसका लागि के गर्नु पर्दछ भन्नेबारे समेत कार्यक्रमका माध्यमबाट चेलिबेटीहरुलाई जानकारी दिईने उनले बताए।

 

शनिबार, चैत ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.