धनगढी, फागुन २२/ धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लिमा आगलागी भएको छ ।
उद्घाटनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार दिउँसो करिब १२ बजे अचानक भएको आगलागीले ध्वस्त बनेको हो।

आगलागी हुनुभन्दा पहिले उधोगमा लगानी थपेर सुदूरपश्चिमका सबै जिल्लाहरुमा उत्पादन पुर्याउने सन्चालकको योजना थियो ।

