• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलाली जनपुस्तकालयद्वारा ६४ औँ वार्षिकोत्सवमा प्रदान गर्ने पुरस्कारको घोषणा

धनगढी, फाल्गुन २२/ कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारहरूको निर्णय गरेको छ। पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिने व्यक्तिहरू छनौट गरेको पुस्तकालयका अध्यक्ष तथा साहित्यकार डा।टीएन जोशीले बताए।

बैठकले यस वर्षको कैलाली जनपुस्तकालय पुरस्कार कवि वासुदेव पाण्डेय धनगढीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसै गरि दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार प्रा.डा नारायण चालिसे काठमाडौ, यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार कवि हर्ष प्रसाद भट्ट अछाम सूर्यप्रसाद- विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार मिहीलाल उपाध्याय धनगढी र हर्ष पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कार दिव्यश्वरी जोशी डोटी लाई प्रदान गर्ने निर्णय गरिएको छ।

पुरस्कारको राशि नगद एघार हजार र अभिनन्दन पत्र रहेको छ। कैलाली जनपुस्तकालयको यही फागुन २९ गते धनगढीमा हुने ६४ औं वार्षिकोत्सव तथा साधारण सभामा उक्त पुरस्कारहरू प्रदान गरिने अध्यक्ष डा.जोशीले बताए। यसैगरि पुस्तकालयले बिभिन्न राष्ट्रिय सम्मानहरूको पनि निर्णय गरेको छ।

बैठकले पहलमानसिंह स्वार स्मृति राष्ट्रिय सम्मान महादेव जोशी अछाम, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मान रीता शाही बाजुरालाई, दशरथ चन्द स्मृति राष्ट्रिय युवा प्रतिभा सम्मान टोपेन्द्र शाह रसिक धनगढीलाई,देवकान्त पन्त स्मृति राष्ट्रिय लोकसाहित्य सम्मान शारदा जोशी कञ्चनपुर लाई,दीनानाथ भट्ट स्मृति राष्ट्रसेवक सम्मान कृष्णबहादुर धामी धनगढीलाई,जयपृथ्वी बहादुर सिंह स्मृति राष्ट्रिय लोकसंस्कृति सम्मान लिलाधर बास्कोटा अत्तरिया लाई, खडक बहादुर सिंह स्मृति राष्ट्रिय शिक्षा सेवा सम्मान मदनराज जोशी कैलाली मसुरियालाई, जनक बहादुर कर्माचार्य स्मृति राष्ट्रिय सम्मान बीरबल चौधरी कैलालीलाई, एन्डी प्रकाश चटौत स्मृति राष्ट्रिय प्रतिभा सम्मान डा।शेरबहादुर कमर धनगढीलाई र कृष्णबहादुर श्रेष्ठ स्मृति समाजसेवा सम्मान ज्ञानुदेवी बोस धनगढीलाई प्रदान गरिने पुस्तकालयले जनाएको छ।

विसं। २०१४ सालमा स्थापित कैलाली जनपुस्तकालय सुदूरपश्चिमकै सबैभन्दा ठूलो र पुरानो सार्वजनिक पुस्तकालयको रूपमा रहेको छ।साहित्यिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको यो पुस्तकालयले स्मार्ट पुस्तकालय निर्माण अभियानलाई अगाडि बढाएको अध्यक्ष डा.जोशीले बताए। पुस्तकालयसंग जोडिएका हाल सात सय भन्दा बढी आजीवन सदस्य र दुइ सय नियमित पाठक सदस्य रहेको सचिव टङ्क जोशीले बताए।

शनिबार, फागुन २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.