धनगढी, माघ १९/ नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक इन्सपेक्टर प्रहरी नायव उपरिक्षक डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
आईतबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी नियमावली, २०७१ -संशोधनसहित को नियम २७ को उप–नियम ९४० को प्रावधान अनुरूप उनीहरुको बढुवा भएको हो।



