धनगढी,माघ १८ / धनगढी जेसीजको ३८ औ पदस्थापन कार्यक्रम समपन्न भएको छ । शनिवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै जेसीजले पदस्थापन कार्यक्रम समपन्न हो ।
जेसीजको अध्यक्ष्यमा कमल राज पनेरु चयन भएका छन् । यस्तै कार्यकारणी उपाध्यक्ष्यमा मोहनराज ओझा र लोकरज भट्ट, महासचिवमा अर्जुन सिँह, कोषाध्यध्यमा तर्कराज भट्ट, उपाध्यक्ष्यमा योगेन्द्र बम, गणेश शाही,पदम सिँह बलायर, भरत जोशी, कानुनी सल्लाहकारमा मुकुन्द सिँह, तालिम आयुक्तमा भुवन पाण्डे, शाखा सम्पादकमा यज्ञ राज जोशी, बृद्धी सँयोजकमा नरेश धामी, जनसँम्पर्क अधिकारीमा महेश्वर ओझा, प्रकरण निर्देशकमा यज्ञ राज अवस्थि, सचिवमा जर्नादन बम, सह कोषाध्यध्यमा चन्द्रकान्त पनेरु, कोष बृद्धी सँयोजकमा मनिश कुवर, सीप विकास सँयोजकमा गिरीराज भण्डारी, पर्यटन तथा आथित्य सँयोजकमा अवेश चन्द, युवा सँयोजकमा ललित बम, एनजिओ आइएनजिओ सँयोजकमा आशिष शाह, स्वास्थ्य तथा वातावरण सँयोजकमा दिपक गौतम, खेलकुद सँयोजकमा दिपेन्द्र बिष्ट, व्यापार सँयोजकमा कमल बडु र सुचना प्रविधी सँयोजकमा ज्ञानेन्द्र साउद चयन भएका छन् ।
कार्यक्रममा चयन भएका पदाधिकारीहरुले सपथ ग्रहण गरेका थिए । कार्यक्रममा काँगे्रस केन्द्रिय नेता रमेश लेखक, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर सुशीला मिश्र भट्टको समेत उपस्थिती थियो ।