संसद् विघटनका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शनिवार धनगढीमा विरोध सभा गर्ने भएको छ । बिरोध सभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल आउने कार्यक्रम तय भएको जनाइएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीको खुलामञ्चमा आयोजना गरेको भेलालाई नेकपा प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्ज भीम रावल लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यपालिका रहेको नेकपा सुदूरपश्चिमले जनाएको छ ।
शनिवार धनगढीमा प्रचण्ड नेपाल समूहले विरोध सभा गर्ने
शनिवार धनगढीमा प्रचण्ड नेपाल समूहले विरोध सभा गर्ने
