• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दुई सय बढि शाखा सञ्जाल विस्तार गर्दै मिर्मिरे लघबित्त

जितेन्द्र बाेहरा/कैलाली ८ माघ, काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को क्षेत्रीय कार्यालय बौनिया कैलालीको आयोजनामा बिहिबार  प्रदेश नं. ५, ६ र ७ का शाखा प्रमुखहरुलाई एक दिवसीय प्रभावकारी शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रभावकारी कार्यसंचालनमा शाखा प्रमुखहरुको भूमिका, बरिष्ठ अधिकृत सुशिल कुमार बुढाले लेखा तथा इम्पावर सफ्टवेयर सम्बन्धि, बरिष्ठ अधिकृत राजेश श्रेष्ठले शाखा तथा जोखिम व्यवस्थापन र सुपरिवेक्षक प्रकाश बहादुर बोगटीले धितो कर्जा लगानी विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रमको सहयोगी साझेदार संस्थाको रुपमा मेटलाइफ एलिकोका रितेन्द्र कार्कीले माइक्रो इन्योरेन्सको बारेमा शाखा प्रमुखहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा सुडा शाखाका प्रमुख जितेन्द्र बोहरा र बनसमिति शाखा प्रमुख सिद्धेश्वरी कुँवरले तालिमले आफूहरुलाई काम गर्न थप हौसला मिलेको र क्षमता बढेको अनुभुती भएको बताए ।

बौनिया ब्लक स्टेशन प्रमुख सुरेश खड्का, सहायक प्रबन्धक बेद आचार्य लगायत ३७ वटा शाखाका प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रमको सभाध्यक्षता बौनिया क्षेत्रीय कार्यालयका प्रमुख एवं बरिष्ठ अधिकृत सुशिल कुमार बुढाले गरेका थिए ।

पछिल्लो समयमा धमाधम शाखा विस्तार तथा उद्देश्य मिलेका संस्थाहरुलाई मर्ज तथा गाभ्ने कार्य तिव्र रुपमा अगाडी बढाइएको र यसै आर्थिक वर्ष भित्र दुई सय भन्दा बढि शाखा संजाल विस्तार गरि नमुनाको लघुवित्त बनाउन यस्ता तालिमहरुको लागि व्यवस्थापनलाई निर्देशन दिइएको संस्थाका अध्यक्ष टेकबहादुर बोहराले जानकारी गराए । मिर्मिरेले यस अघि पुष १० मा झापाको विर्तामोडमा तालिम कार्यक्रम संचालन गरिएको थियो ।

बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.