• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाख्रा चराउन बेसी तिर झरे

धनगढी, ५ माघ/ जाडो बढेसंगै कैलालीको चुरे क्षेत्रमका पशुपालक किसानहरु बेसी झर्न थालेका छन । उच्च पहाडी भुभागमा अत्याधिक जाडो हुने भएकाले उनीहरु वर्षेनी पालेका पशु सहित चराउन बेसी झर्ने गरेका छन ।

बेसीका अस्थायी टहरामा जाडो याम बिताएर उनीहरु पुन घर फर्कने गरेका छन । कैलालीको महोन्याल गाउँपालिकाका किसानहरु गाई, बाख्रा सहित बेसी झर्ने गरेका छन । उच्च पहाडी भुभागमा अत्याधिक चिसो हुने भएकाले जाडो छल्न उनीहरु पालेका पशु सहित बेसी झर्ने गरेका हुन । जाडो यामका लागि बेसीमा न्यानो र अनुकुल वातावरण हुने तथा घासपात समेत पर्याप्त हुने भएकाले बर्सेनी गोठ सारे गरेको उनीहरुको भनाई छ ।

जाडो याममा चुरे क्षेत्रमा हुने अत्याधिक चिसोका कारण गाई वस्तु तथा बाख्राहरु कठ्याङग्यिर बिरामी हुने तथा मर्ने समस्या हुने भएकाले चुरे क्षेत्र महोन्याल गाउँपालिकाको पण्डौन, खिमडि, बजेडि लगाएतका ठाउँबाट बेसी झर्ने गरेका हुन । हिउदमा चुरेको पहाडको उच्च क्षेत्रमा पर्याप्त घासहरु नपाउने, पाएको घसपनि बाख्राले नरुचाउने तथा चिसोले फस्टाउन नपाउने तथा स साना पाठाहरुमा समेत देखिने गरेको उनहिरको भनाई छ । सो क्षेत्रमा यतिबेला मानिस समेत बस्न सक्ने अवस्था नहुने बाख्रा गोठमा भेटिनु भएकी हिरादेवीले बलमे बताईन् ।

बिगतमा जाडो छल्न अन्यत्र जाने गरेका उनीहरु ४ वर्ष यता भने महोन्याल गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने कालापानी क्षेत्रमा बस्ने गरेका छन । प्रति परिवार ४० बढी बाख्रा पालन गरिरहेका उनीहरु यही पेशालाई नै ब्यवसायिक बनाउदै आएका छन । यतीबेला कालापानी क्षेत्रमा केही परिवारले अस्थायी टहरा निर्माण गरी बाख्रापालन गरिरहेको भएपनि अन्य क्षेत्रहरुमा समेत सोही क्रम जारी रहेको उनीहरु बताउछन ।
जंगलमै अस्थायी टहराको बासले केही जोखिम त निम्त्याएको छ नै उनीहरुका लागि सुद्ध खानेपानीको समेत समस्या हुने गरेको छ । कतीपयले गाई समेत पालन गरी घिउ उत्पादन गरिरहेका छन । स्वास्थ्यको पहुचमा पनि खासै पुग्न नसकेका उनीहरुले जंगली जडीबुटीको प्रयाग नै बढी गर्ने गरेका छन ।

सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.