• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विद्युत सहकारीहरु समस्यामा रहेका छन् :नगरप्रमुख वड

धनगढी, २० पुस

धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले समुदायमा विद्युतसेवा बिस्तारका लागि गठन भएका विद्युत सहकारी संस्था समस्यामा रहेको बताएका छन् ।

सोमबार श्री शिवभोले ग्रामिण विद्युत सहकारी संस्थाकाको ११ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । नेपाल विद्युत प्राविधकरण र सहकारी बिच समन्वय हुन नसक्दा समस्या रहेको छ नगरप्रमुख वडले भने, ‘ सहकारीको भनेपछि अन्यत्रबाट खासै सहयोग छैन ।

एक अर्को प्रसंगमा दर्ता भएर संचालनमा नरहेका सहकारी संस्थाहरु खारेज गर्ने बताएका छन् । उनले दर्ता गरेर सहकारी संस्थाहरु झोलामा हाल्नुको अर्थ हुदैन नगरप्रमुख वडले भने, संचालनमा नरहेका सहकारी खारेजी वा मर्ज गर्ने तयारीमा जुटेका छौं ।’
नगरप्रमुख वडले सहकारीमा सबैंको पहुँच बृद्धी गर्नु आवश्यक रहेको बताए । उनले भने,ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हुदैन त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले ब्यावसायीक कृषी क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए । उनले भने,जे गरेर जनताको जिवनस्तर माथी उठ्न सक्छ त्यसमा लगानी केन्द्रितहुनु आवश्यक छ । नगरप्रमुख वडले शेर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए ।

धनगढी उप–महानगरपालिका वडा नं १५ का अध्यक्ष फुलराम चौधरीले सहकारी संस्था प्रजातन्त्र पछिको उपज भएको बताए । उनले भने, लोकतन्त्रको अभ्यास सिक्नका लागि सहकारी संस्था भित्र पस्नुपर्छ । सहकारी भनेकै सहकार्यबाट चल्ने भएकाले सबै सदस्यको उत्तिकै भूमिका रहन्छ । कार्यक्रम श्री शिवभोले सहकारी संस्थाका अध्यक्ष सुकदेव रानाको अध्यक्षतामा भएको थियो । यसै बिच श्री शिवभोले सहकारी संस्थाको भवन सिलन्यास गरिएको छ । नगरप्रमुख वडले भवनको सिलन्यास गरेका हुन । धनगढी उप–महानगरपालिकाको ११ लाख ५० हजार सहयोगमा भवन निर्माण भएको थियो ।

सोमबार, पुष २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.