धनगढी, १६ पुस/ सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेश कुमार सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार संक्रमण पुष्छि भएपछि स्वास्थ्य अवस्था बिग्रिएको र उनलाई काठमाडौंस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
उनको प्रहरी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।
