धनगढी, १३ पुस/ कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण मातहतका बि ओ पी द्धारा भारतबाट अवैधरुपमा ल्याइन लागेका २ लाख ८० हजार ६ सय ६५ मूल्य बराबरका सामान बरामद गरि भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कैलालीमा भन्सार छलीका सामान बरामद
कैलालीमा भन्सार छलीका सामान बरामद