कैलाली, ७ पौष/ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्य थपेका छन्। जस मध्ये कैलालीका पनि केही परेका छन् ।
कैलालीबाट रुकमणि देवकोटा, यज्ञराज बास्तोला,सन्तोस शर्मा,जीवन्ती पौडेल, गोमा आचार्य, कमला शाही थपिएका छन् ।
उता कञ्चनपुरबाट नरबहादुर धामी, कृपाराम राना, इन्दु कडरिया बिष्ट र रामचन्द्र नेपाल थपिएका छन् ।