• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सालका पातका दुनाटपरी उद्योगवाट मनग्य आम्दानी गर्दै

धनगढी, २७ मंसिर: कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलवारीका दुई महिलाले दुनाटपरी उद्योग सञ्चालन गरी राम्रो आम्दानी गर्न थालेका छन् । स्थानिय सरिता बुढामगर, भावना पुलामीमगरले छुट्टा छुट्टै लगानीमा उद्योग संचालन गरका हुन् ।

झण्डै २ लाख लगानीमा ३ वर्ष पहिला समुह बनाउर उद्योग संचाल गरेका भए पनि आहिले आएर उनिहरुले छुट्टा छुट्टै लगानीमा उद्योग संचालन गरिरहेका हुन् । समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरीद गरी व्यवसाय सुरु गरेको उनीहरुले अहिले आएर रार्मै आम्दानी गरिरहेका छन् । घर खर्च चलाउन उनिहरुलाई सहज भएको छ भने दिनप्रतिदिन आम्दानी बढेको छ ।

नियमिति एक जनाले ३ जना लाई पुर्णकालिन रोजगारी दिईरहेका छन् भने दुवै जनाले आंसीकरुपमा ३० ३५ जनालाई रोजगारी दिईरहेका छन् । सालको पातबाट बनाइने दुनाटपरी उद्योग गाउँमै सञ्चालन गर्दा गाउँका ४० देखि ४५ परिवारका बुढापाखा र फुर्सदिला मान्छेहरुले रोजगारी पाएको स्थानीयको पाएका छन् । साइजअनुसार एकदेखि ३ रुपयाँसम्म मुल्य पर्ने दुनाटपरीको लागि कच्चापदार्थ भने स्थानीयबाट खरिद गर्ने गरेको सञ्चालक सदस्य भावना पुलामीमगरले बताइन ।

कच्चापदार्थ बिक्रीबाट स्थानीयले प्रतिव्यक्ति ३ सयदेखि ५ सयसम्म आम्दानी लिने गर्छन् । फुर्सदको समयमा, गोठालो जाँदा अर्थात् घरमा बस्ने बुढापाकाहरुले पनि काम गरेर राम्रो आम्दानी लिइरहेको सञ्चालक पक्षको दाबी छ । सञ्चालिका सरिता बुढामगरले सानै छँदा माइती घर नवलपरासीदेखि सिकेको सीप सदुपयोग गरी स्थानीयलाई रोजगारी दिनको लागि व्यवसाय गरेको बताइन् ।आफ्नो माइतीघर नवलपरासीको देउरालीको उद्योगमा ३५ ओटा मेसिनले काम गरिरहेको उनी बताउँछिन् । दुनाटपरीले राम्रो बजार पाउँदा व्यापार पनि निकै फस्टाएको उनले थपिन् । दुवै सञ्चालिकाका श्रीमानको रोजगारीले आएको पैसा पुर्णरुपमा पैसा बचत हुने गरेको छ भने सो पैसाले उनिहरुले घर र जमिन समेत जोडेका छन् ।

अहिले उद्योगमा दैनिक एक हजार थानसम्म उत्पादन गर्न सक्ने क्षमता रहेको उनले जनाइन् । सुरुसुरुमा भएकोले व्यापार त्यति राम्रो नभए पनि उद्योग सञ्चालन गर्न भने त्यति असहज नभएको सञ्चालकहरु बताउँछन् । कैलाली जिल्ला भारतको सीमा नजिक पर्ने र प्लास्टिकका सामानहरु सस्तो पाईने भएकोले दुनाटपरीले त्यति बजार नपाएको सञ्चालकहरुको भनाई छ ।

पर्यावरणीय दृष्टिकोणले निकै फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएको भए पनि यसको प्रवद्र्धनका लागि सरकार तथा सम्बन्धित निकायले कुनै चाँसो नदिएको उनीहरु बताउँछन् । गाउँघर शहरमा बिवाह, भोजभतेर तथा ब्रतबन्धमा प्रयोग हुने दुनाटपरी कैलाली जिल्लाभरका स्थानीयहरुले प्रयोग गर्न थालेको बुढामगरले बताइन् । बिद्युत भोल्टेज कमहुदा भने उनिहरुले केही समस्या ब्यहोरिहेको बताएका छन् सरकारलाई उनिहरुका अद्योगहरुलाई प्रर्बद्धन गर्ने कुनै योजना नल्याएको देख्दा उनिहरुलाई दुख लागेको छ ।

शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.