• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रहरी र नागरिक विच सम्बन्ध मजबुत बनाउन प्रहरी साझेदारी कार्यक्रम

धनगढी, मंसिर २६/ कैेलालीमा युवा शान्ति परिषदले नेपाल प्रहरीको समुदाय साझेदारी कार्यक्रमको प्रभावकारीताका लागी बिभिन्न कार्यक्रमको आयोजना तर्जुमा गरेको छ। युवा शान्ति परिषदले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सन्चालन गरेको हो।

परिषद कैलालीले १६ दिने लैङ्गिक हिंसाविरुद्धको कार्यक्रमलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानहरुमा उक्त क्षेत्र अन्तर्गतका प्रहरी युनिट, स्थानीय जनप्रतिनिधि, समुदाय र नागरिक बिचको सम्बन्ध सुदृढीकरण र समन्वय गर्ने हेतुले कार्यक्रम आयोजना तथा प्रस्तुत गरिएको युवा शान्ति परिषद कैलालीका संयोजक प्रेम ढुङ्गानाले बताए।

उनले भने “हामीले कैलालीको टिकापुर, गौरिगङ्गा, धनगढी ११, धनगढी १२, अत्तरिया लगायतका स्थानहरुमा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छौ। कार्यक्रममा स्थानीय, प्रहरि प्रशासन र समुदाय बिच छलफल र अन्तरक्रिया गरिएको छ, लगत्तै भोलि सुक्खड र बौनियामा कार्यक्रमको मिति तय गरिएको छ” ।

कार्यक्रमले हिंसाजन्य कार्य, लागुऔषध दुर्व्यसनी, सामाजिक विकृतिको रोकथाम तथा न्यूनिकरणमा भुमिका खेल्ने र स्थानीय सरकार एबम प्रहरि प्रशासन संग प्रत्यक्ष सहकार्य गर्ने संयोजक ढूङ्गानाले बताए।

उक्त कार्यक्रम संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा सन्चालित छ।

शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.