• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा १६ वडाका आफ्नै वडा कार्यालय भवन

धनगढी, २४ मंसिर
धनगढी उपमहानगरपालिकाका १९ वटा वडाहरु मध्य १६ वटामा आफ्नै वडा कार्यालय भवन निर्माण गरिएका छन् ।

उपमहानगरपालिकाले मंगलवार वडा नं १४ को वडा कार्यालयको सिलन्यास गरेसंगै आफ्नै वडा कार्यालय भवन हुने वडाको संख्या १६ पुगेको हो । धनगढीका नगरप्रमुख नृपबहादुर वड र उप प्रमुख सुशीला मिश्र भट्टले वडा नं १४ को वडा कार्यालयको सिलन्यास गरेका हुन । नगरप्रमुख नृपबहादुर वडका अनुसार निर्माण हुन वडा नं १६, १३, १२, १९ को वडा कार्यालय निर्माण सम्पन्न भएर आफ्नै भवनबाट वडा कार्यालय संचालन भैसकेको छ । त्यसैगरी वडा नं ९ को निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा रहेको छ नगरप्रमुख वडले भने, वडा नं १५ , १८ को पुरानो गाविस भवनहरु नै भएकाले त्यसैमा पुनःमर्मत गरेर संचालन गरेका छौं ।

वडा नं १, २ र ४ बाहेक अन्य वडाहरुको वडा कार्यालय भवनहरु निर्माणाधिन अवस्थामा रहेको नगरप्रमुख वडले बताए । उनले भने, बाँकी रहेका ३ वटा वडाहरुको पनि जग्गाको टुंगो लाग्ने वित्तिकै एकै चरणमा टेन्डर गरिने छ । नगरप्रमुख वडले आफुहरुको कार्यकालमा नै सबै वडा कार्यालयहरु निर्माण गरिसक्ने योजना रहेको बताए ।

नगर उपप्रमुख सुशीला मिश्र भट्टले वडा कार्यालय भवन निर्माण भएसंगै सेवाग्राही र सेवा प्रदायी दुबै पक्षलाई सजिलो हुने बताईन । उनले भनिन्, निर्धारीत समयमै भवनहरु निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीहरु संग अनुरोध गर्दछौं ।

बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.