• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेस कैलालीले मंसिर २९ गते धनगढीमा विरोध-सभा गर्ने

"पौष ८ गते जिल्लाभरको भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गर्ने "

धनगढी, २१ मंसिर/नेपाली कांग्रेस कैलालीले मंसिर २९ गते धनगढीमा विरोध-सभा आयोजना गर्ने भएको छ । जिल्ला कार्य सम्पादन समितिको हिजो (शनिबार) बसेको बैठकले धनगढीमा विरोध- सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्युनिष्ट सरकारको विभेद, पक्षपात, सर्वसत्तावादी प्रवृति, दमनकारी व्यवहार, भ्रष्टाचार-बेथिति, कोभिड-१९ को नियन्त्रण र उपचारमा देखाएको उदासिनता र अकर्मण्यताका कारण देश र जनताले भोगिरहेको सास्ती र पीडालाई जनतासामु छर्लङ्ग पार्न भन्दै धनगढी स्थित पार्कमोडमा विरोध-सभा आयोजनागर्ने निर्णय गरेको नेपाली कांग्रेस कैलाली सभापति नरनारायण शाह मनुले जानकारी दिए ।

बैंककले नेपाली काँग्रेका पुर्व सभापति एवम पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९७ औं जन्मजयन्तिको अवसरमा पौष ८ गते जिल्लाको विकास निर्माण कार्यमा मौलाएको भ्रष्टाचार र अनियमितताको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यस्तै काँग्रेस कैलालीले क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरणको अनुगमन र व्यवस्थापन प्रक्रियालाई सहजीकरण गर्न पाँच वटै संघिय निर्वाचन क्षेत्रमा पदाधिकारी खटाएको छ ।

 

आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.