• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रहरीको गाँउमा कर्तुत : युवती संग शारिरिक सम्बन्धका लागि लभ, बिवाह गर्न भनेपछि कुटपिट ! (भिडियो सहित)

धनगढी, १७ कातिक-डोटीको गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले एक १५ बर्षिया युवतीलाई बिवाह गर्न भनेपछि कुटपिट गरेका छन् । तिन महिना देखी शारिरिक सम्बन्धका लागि प्रेम चक्कर चलाएपछि ति युवतीले बिवाह गर्न भनेपछि प्रहरीलाई मरासन्न कुटपिट गरेका छन् ।

डोटीको जोरायल गाउँपालिका वडा नं ५ की बालिकालाई अन्दाजी २४ बर्षिय प्रहरी जवान सुशील सिंहले कातिक १३ गते राती बलात्कारपछि हत्या प्रयास गरेको पिडित बालिकाका आफन्तले बताएका छन् । राती ११ बजे बालिकाको घरमा उनि सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घर देखि तल रुखमा झुण्डाएको अर्धअचेत अवस्थामा भेटिएकी थिईन । ‘राती कोही चिच्चाएको आवाज आयो पिडित बालिकाका बुवाले भने, को रहेछ भनेर गएको त आफ्नै छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले रुखमा झुण्डाएको अवस्थामा भेटे बालिकाका बुवाले भने,‘ हतारहतार दोपट्टा काटेर बचाईयो ।’

अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेको पिडित बालिकाका बुवाले बताए । उनले भने, न्यायका लागि अस्थायी प्रहरी चौकीमा निवेदन गरे त्यहाँ दर्ता गर्न मानेन । त्यसपछि प्रहरी चौकी जोरायलमा पुगेको पिडित बालिकाका बुवाले भने, त्यहाँ पनि केहि नलागेपछि अचेत अवस्थामा रहेकी छोरीलाई बोकेर सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार गर्न ल्याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् ।

बालिकाको घाँटीमा लगाएको फाँसीले घाउ बनेको देखिन्छ । प्रहरीले बालिकालाई कुटपिट गरेको छ । खुट्टामा निलडाम छन् । आफुलाई प्रहरी जवानले फोन गर्ने गरेको पिडित बालिकाले बताईन । म मयाँ गर्छु र तिमि संग बिवाह गर्छु भन्थ्यो बालिकाले भनिन्, राती घरमा आएर यो अवस्था बनायो ।

बालिकालाई बलात्कार पछि हत्याको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गरिएको छ । डोटीको गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले एक १५ बर्षिया बालिकालाई बलात्कार पछि हत्याको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गरिएको हो ।

गडसेरा अस्थायी प्रहरी चौकीले मुद्धादर्ता गरेन

अस्थायी प्रहरी चौकी गडसेराले बालिका बलात्कार पछि हत्या प्रयासको घटनाको निवेदन गर्दा गर्न नमानेको गुनासो पिडितकी आमाले गरेकी छन् ।घटनामा संलग्न प्रहरी जवान सुशील सिंहका बिरुद्ध पिडित बालिकाका परिवारका सदस्य कार्तिक १४ गते बिहान अस्थायी प्रहरी चौकी गडसेरा पुगेका थिए ।

अस्थायी प्रहरी चौकी गडसेराका ईन्चार्ज चन्द्र भण्डारीले मुद्धादर्ता गर्न नमानेपछि पिडितहरु निरास भएका थिए पिडित बालिकाकी आमाले भनिन्, निवेदन दर्ता गर्न भनेपछि उल्टै हकारेर जिल्ला जाउ भनेर फर्कायो ।’

जिल्ला प्रहरी कार्यालय डोटीद्धारा दबाव पछि मुद्धादर्ता

मुद्धादर्ताका लागि जिल्ला प्रहरी कार्यालय डोटी पुगेका पिडित बालिकाका आफन्तले प्रहरीले मुद्धादर्तामा आनाकानी गरेको गुनासो गरेका छन् ।पिडित पक्षहरुको दवावपछि बलात्कार पछि हत्या प्रयास गर्ने प्रहरी जवान सुशील सिंहका बिरुद्ध जवर्जस्ती करण र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले जवरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्धादर्ता गर्दैन भन्दै थियो पिडित बालिकाका दाईले भने, बल्ल अहिले जवरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्धादर्ता गरेका भएको छ ।

भिडियो हेर्न यहा Click गर्नुहोस्

सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.