धनगढी, ७ कार्तिक/धनगढीका थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका २९ पुरुष र १६ महिला गरी ४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
