धनगढी, ५ कात्तिक/डोटीमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा डोटीका १० जना पुरुषमा रहेका छन् ।
दिपायल सिलगढी नगपालिकाका९ जना पुरुष र केआईसिह गाउपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।