धनगढी, २२ असोज/ भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको माछाका भुरा प्रहरीले बरामद गरेको छ ।
धनगढी उप –महानगरपालिका ७ बेलीमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको मंगुरका भुरा बरामद गरेको सशस्त्र प्रहरी बल कैलालीले जनाएको छ ।
झण्डै २५ हजार संख्यामा रहेका करिब डेढ लाख बराबरको भुरा नष्ट भुरा खाल्डोमा हालेर नष्ट गरेको छ ।