धनगढी, १२ असोज/ सोमबार कैलाली कञ्चनपुरका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा दुई सय ३३ जनाको स्वाव परिक्षण गरिएकोमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीका २८ जना र कञ्चपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
