धनगढी, ३१ भदौ/ बुधबार सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परिक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका थप २१ जना र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो।