धनगढी, ३० भदौ/ मंगलबार कैलालीका थप १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका थप चार र गोदावरी नगरपालिका नौं जनामा संक्रमण पुष्टि भएको हो।