धनगढी, २९ भदौ/ सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परिक्षणमा सोमबार धनगढीका थप ५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ७ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका ५, घोडाघोडीका ४ र गोदावरीका २ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार धनगढीका थप ५ जनामा कोरोना पुष्टि
सोमबार धनगढीका थप ५ जनामा कोरोना पुष्टि