धनगढी, २९ भदौ/ सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परिक्षणमा सोमबार थप १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ७ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ११ र कञ्चनपुरका थप ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।