धनगढी, २९ भदौ/ जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले कोरोना मुक्त भएका छन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा गत सोमवार जोशीलाई संक्रमण पुष्टि भएकोमा आज भएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।
उनी ८ दिनपछि कोरोना मुक्त भएका हुन।