धनगढी, २८ भदौ/ कन्ट्याक ट्रेसिङमा परेका धनगढी उपमहानगरपालिका–१ नैनादेवी मन्दीर नजीकका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रदेशीक अस्पतालमा भएको १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि धनगढी–१ नैनादेवी मन्दीर नजकिका नौं जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ गरिएको थियो।
आज संक्रमण पुष्टि भएका मध्ये ६८ जना धनगढी रहेका छन् ।