धनगढी, १९ भदौ/ शुक्रबार सेती प्रादेशीक अस्पतालमा भएको परिषणमा थप एक जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको कोरोना परीक्षण भएकोमा धनगढी–५ का २६ बर्षीय महिलामा संक्रमण पुष्टि भएको हो।