धनगढी, १७ भदौ/ बुधबार धनगढी उपमहानगरपालिका–५ तारानगरमा कोठा भाडामा बस्ने एकै घरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रदेशीक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा धनगढीका नौं जना मध्ये ८ जना स्थानियमा संक्रमण देखीएको छ । जसमध्ये एकजना धनगढी–४ का स्थानिय व्यापारी हुन ।
धनगढीमा कोठा भाडामा बस्ने एकै घरका ७ जनामा कोरोना पुष्टि
धनगढीमा कोठा भाडामा बस्ने एकै घरका ७ जनामा कोरोना पुष्टि