धनगढी, १७ भदौ/ बुधबार सेती अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा बझाङको दुर्गाथली गाउँपालिकाका थप ९ जनामा कोरोना पुष्टि भएको छ । ४ महीला र ५ पुरुषमागरी जम्मा ९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै दुर्गाथलीमा संक्रमिततको संख्या ९५ पुगेको छ ।