धनगढी, १६ भदौ/ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ११ र कञ्चनपुरका ३ जनामा पुष्टि भएको हो ।