काठमाडौं, १४ भदौ/ कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आइतबार थप ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २र२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एकरएक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् ।
शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको थियो ।